Lrc Player

Timi Nach Na

Wangden Sherpa
[03:00.58]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:26.98] तिमी नाच न, तिमी नाच न

[00:35.76] मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ?तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालुतिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालुतिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो)

[00:37.68] मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा

[00:38.48] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच न

[00:39.28] मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू"आऊ नाचूम्-नाचूम्" भन्दै तिम्रा आँखा नशालुयो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ?यो कस्तो-कस्तो (यो कस्तो-कस्तो)

[00:39.81] हतारिँदै, आउँदै छु म पछारिँदैतिम्रो मायालाई पछ्याउँदैनराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो

[00:40.08] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच न

[00:40.35] यो जीवन छोटो छ, भोलिको के भर?ढल्किँदै छ यो साँझ, मसँग आऊ नयो जीवन छोटो छ, भोलिको के भर?ढल्किँदै छ यो साँझ, मसँग आऊ

[00:40.61] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच नतिमी नाच न, तिमी नाच न