Timi ra ma Pariwartan Band LYRICS
[00:16.74] गल्ती हजारौँ खोज्दाखोज्दै
[00:24.71] मायाको महत्त्व भुलिसक्यौँ
[00:32.41] गुम्सिएका प्रश्नहरू
[00:39.60] तिमी समस्त आज पोख्दै छु म
[00:47.84] हाऱ्यौँ हामी आज एकअर्कासँगै, mmm
[00:55.81] सायद कमजोरी हामीमै थ्यो कि न
[01:02.18] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
[01:09.35] तर आज किन आफूमै तिमीलाई भेट्दिन?
[01:17.59] नबुझ्ने यो मनलाई बुझाइदेऊ न
[01:21.31] माया हुदाँहुदैँ पनि यस्तो किन तिमी र म?
[01:50.26] हेर्नलाई गाह्रो भो झुकेका ती नयन
[01:58.23] एकअर्का सामु छौँ तर निशब्द छौँ, किन?
[02:05.93] बिताएका ती पलहरू
[02:13.90] यादका पानामा पोख्दै छु म
[02:21.34] सम्झिन्छौ कि मलाई? थाहा नै छैन, अँ
[02:29.57] सायद बिर्सिनुमै खुशी पो छौ कि न
[02:36.48] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
[02:42.59] तर आज किन आफूमै तिमीलाई भेट्दिन?
[02:51.09] नबुझ्ने यो मनलाई बुझाइदेऊ न
[02:59.06] माया हुदाँहुदैँ पनि यस्तो किन तिमी र म?
[03:13.40] सँगै हामी होला नहोला
[03:46.87] तर आशा अझै पनि बाँकी छ
[03:54.84] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो
[04:25.12] तर आज किन आफूमै तिमीलाई भेट्दिन?
[04:32.82] नबुझ्ने यो मनलाई बुझाइदेऊ न
[04:41.32] "हामी" भन्ने शब्द छुट्टिँदै भयो किन "तिमी" र "म"?
[04:50.62] सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न
[04:58.09] तिम्रो र मेरो बीचको सम्बन्ध बुझाऊँ कसरी? (तिमी र म)
[05:06.59] सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न
[05:14.02] तिम्रो र मेरो बीचको सम्बन्ध बुझाऊँ कसरी?
