Samarpan
[00:08.53] समर्पण छ यो भविष्य मेरो
[00:13.09] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[00:17.61] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[00:22.13] चाहे जति गरोस् भुलाउन मलाई
[00:26.69] चाहँदिन अब म तिमी बाहेक अरूलाई
[00:31.53] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[00:36.04] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
[00:42.95] समर्थन मेरो सधैँ तिम्रो साथ
[00:47.50] रहिरहन्छ जबसम्म मेरो सास
[00:52.29] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
[00:56.80] गहिरो छ चाह, गहिरो माया
[01:01.33] जब चाहिन्छ यी हात, पुकार मलाई
[01:06.15] हाजिर हुनेछु सदैव तिम्रो साथ
[01:10.66] पाइलामा पाइला मिलाई हिँड्नेछु
[01:17.62] मेरी मायालु, ओ, हो-हो
[01:26.97] मेरी मायालु
[01:32.66] Oh yeah, oh yeah
[01:36.18] मेरी मायालु, ओ, हो-हो
[02:24.13] खाली अँगालो छ मेरो, हेर न
[02:33.50] तिम्रै लागि विश्वास गर न
[02:40.96] समर्पण छ यो भविष्य मेरो
[02:45.27] प्राणभन्दा प्यारो मेरो मान्छेलाई
[02:50.04] भुल्न सक्दिन तिमीलाई कहिल्यै
[02:54.58] चाहे जति गरोस् भुलाउन मलाई
[03:01.48] चाहँदिन अब म तिमी बाहेक अरूलाई
[03:06.03] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
[03:10.56] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
[03:17.52] मेरी मायालु, ओ, हो-हो
[03:26.89] मेरी मायालु
[03:32.58] Oh yeah, oh yeah
