Maya
[00:24.31] था छैन के हो यो
[00:30.05] भावना अनौठो
[00:36.06] के यही माया हो
[00:42.05] के यही माया हो
[00:48.30] माया होईन भने
[00:50.55] किन हेर्थे म तिमी तीर
[01:00.55] भए पनि मनका कुरा
[01:05.05] भन्न सक्थे र ह्म्म । । । । । । । । । । । । । । ।
[01:13.55] एक्लेइ बसेर मुस्कुराउनु हो माया
[01:19.05] तिमीलाई हेरेर रमाउनु हो माया
[01:25.05] ब-रा-लिने मन त हो । । ।
[01:34.30] यादले जिवन
[01:36.30] सजाउनु हो माया
[01:40.05] हो । । । । । । । । । ।
[02:06.30] आए म त हेर तिम्रै रहरमा
[02:11.05] भन कहाँ जाउ म
[02:16.55] बसौकी तिम्रो मनको घरमा
[02:22.80] सबै भावना राखेर
[02:28.55] भावना हरु त उडी जान्छ तिमीलाई हेरेर
[02:40.80] राखेछु तिम्रै मायाको डोरिले बेरेर
[02:50.05] ह्म्म । । । । ।
[02:53.55] एक्लेइ बसेर मुस्कुराउनु हो माया
[02:59.30] तिमीलाई हेरेर रमाउनु हो माया
[03:05.06] ब-रा-लिने मन त हो । । ।
[03:14.30] यादले जिवन
[03:16.55] सजाउनु हो माया
[03:20.30] हो । । । । । । । । । ।
[03:46.30] फुलबुट्टे रातो सारिमा
[03:48.80] तिमी राम्री देखिन्छौ
[03:53.80] रिसाउदा पनि किन हो
[04:00.57] तिमी राम्री देखिन्छौ
[04:03.55] ह्म । । । । ।
[04:09.55] एक्लेइ बसेर मुस्कुराउनु हो माया
[04:15.30] तिमीलाई हेरेर रमाउनु हो माया
[04:21.31] ब-रा-लिने मन त हो । । ।
[04:30.30] यादले जिवन
[04:32.80] सजाउनु हो माया
