Lrc Player

Samarpan

Unknown artist
[04:10.83]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:08.36] समर्पण छ यो भविष्य मेरो

[00:12.60] प्राणभन्दा प्यारो मेरो मान्छेलाई

[00:17.65] भुल्न सक्दिन तिमीलाई कहिल्यै

[00:22.48] चाहे जति गरोस् भुलाउन मलाई

[00:26.48] चाहँदिन अब म तिमी बाहेक अरूलाई

[00:31.53] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा

[00:36.04] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई

[00:43.21] समर्थन मेरो सधैँ तिम्रो साथ

[00:47.73] रहिरहन्छ जबसम्म मेरो सास

[00:52.51] कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध

[00:57.29] गहिरो छ चाह, गहिरो माया

[01:01.28] जब चाहिन्छ यी हात, पुकार मलाई

[01:06.10] हाजिर हुनेछु सदैव तिम्रो साथ

[01:10.87] पाइलामा पाइला मिलाई हिँड्नेछु

[01:17.78] मेरी मायालु, ओ, हो-हो

[01:26.81] मेरी मायालु

[01:32.66] Oh yeah, oh yeah

[01:36.39] मेरी मायालु, ओ, हो-हो

[02:23.93] खाली अँगालो छ मेरो, हेर न

[02:33.50] तिम्रै लागि विश्वास गर न

[02:40.66] समर्पण छ यो भविष्य मेरो

[02:45.18] प्राणभन्दा प्यारो मेरो मान्छेलाई

[02:50.23] भुल्न सक्दिन तिमीलाई कहिल्यै

[02:54.74] चाहे जति गरोस् भुलाउन मलाई

[03:01.66] चाहँदिन अब म तिमी बाहेक अरूलाई

[03:06.16] लैजाऊ मलाई तिम्रो प्यारो संसारमा

[03:10.68] जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई

[03:18.12] मेरी मायालु, ओ, हो-हो

[03:26.88] मेरी मायालु

[03:33.79] Oh yeah, oh yeah

[03:36.18] अरे, यो त यसको पुरानो गीत होइन?

[03:38.57] हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या

[03:40.71] ओइ, चिया ले न छिटो भनेको!