Lrc Player

Sacho kura

Unknown artist
[04:33.50]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.89] Lyrics Made by Kapil Chaudhary

[00:11.72] ए हेर न कति अँध्यारो

[00:13.58] फेरि पनि तिम्रै मुहारको याद आयो

[00:17.30] त्यो मुस्कुराइ रहने तिम्रो बानी

[00:19.95] अत्तोपत्तो छैन मलाई जानीनजानी

[00:22.62] माया बस्यो कि क्या हो?

[00:26.33] थाहै नपाई कन मलाई तिम्रो लत लाग्यो

[00:31.91] यो coffee पिउँदै तिम्रै कथा सुन्दै

[00:34.83] तिम्रै आँखाहरू भित्र हराउँदै

[00:39.08] थाहा छैन मलाई के भयो

[00:42.54] तर साँचो कुरा भन्नु पर्दा

[00:48.13] यो मुटु भित्र केही भएकै हो

[00:53.97] थाहा छैन कसरी थापाउने होला

[00:59.02] यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला

[01:05.14] मलाई लाग्यो तिम्रो लत, तिमी अति glamorous

[01:09.40] फिक्का लाग्छ अरु सब, Yeah

[01:11.25] 365 days चाहिँदैन मेरो लागि

[01:12.58] एकपल काफी छ for me to fall in love

[01:16.56] तिम्रो लागि change गर्छु सबै habit म

[01:19.22] तिम्रो आँखा सारै magical

[01:22.41] भोलि कसले देखे छ र?

[01:24.80] तर थाछ तिम्रो अंगालोको paradise मा

[01:25.60] हुन्छु एकदम Happy म

[01:27.99] तिमी Juliet म तिम्रो पागल Romeo

[01:30.64] तिमी मेरो साथी, मेरो bestfriend, मेरो homie हो

[01:33.84] तिम्रै यादमा जैले दुबी बस्छु

[01:35.71] मैले चालै पाइन मुटु कतिखेर चोरी भो

[01:38.09] किनकि, you sweeter than the winess

[01:41.55] अरु भन्दा भिन्न छौ you're the finest

[01:44.47] तिम्लाई राख्छु म रानी बनाई सधैं आफ्नै साथमा

[01:48.48] Like you are my highness

[01:50.08] तर साँचो कुरा भन्नु पर्दा

[01:54.33] यो मुटु भित्र केही भएकै हो

[01:59.92] थाहा छैन कसरी थापाउने होला

[02:05.22] यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला

[02:12.12] धेरै माया गर्छु भनेर भनिराख्नु नि परेन

[02:15.32] भाको हजारौं मध्य हिँड्छु म तिम्रे गतिमा

[02:17.71] तिमी नै हौ शब्द, तिमी नै हौ मेरो कविता

[02:20.91] Love the way you laugh, तिम्रो माया गर्ने तरिका

[02:23.03] अनेक छन, done with all the fake loves

[02:25.44] And this will work cuz we give and take trust

[02:28.38] साँचो कुरा तिनी मात्रै छौं यो मुटुमा

[02:31.03] हात समाउ सङ्गै बाचौ सुखदुःखमा

[02:34.22] तिमीलाई अरु के भनु

[02:37.14] तिम्रो लागि धेरै माया छ यो

[02:40.33] हेरन यो मनभित्र शब्दमा बयान गर्न सक्दिनँ

[02:48.83] कति चाहन्छु भनेर, तिमीलाई

[02:55.20] तर साँचो कुरा भन्नु पर्दा

[03:00.78] यो मुटु भित्र केही भएकै हो

[03:06.36] थाहा छैन कसरी थापाउने होला

[03:11.94] यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला

[03:17.79] मलाई तिम्रो न्यानो अंगालोको लत लाग्यो

[03:20.71] भेटेपछि तिम्लाई मन भित्र तरंग जाग्यो

[03:23.11] देखेपछि तिम्रा आँखाहरू नशालु

[03:26.58] भित्री पिर र व्यथाहरू सबै भाग्यो

[03:29.23] ढिला नगरी कन स्वीकार प्रस्ताव यो

[03:31.90] मेरो कुरा सुन्न बाँकी सबै त बकवास हो

[03:34.81] तिमी भेट्नु अगि मायामोह मजाक थियो

[03:37.73] तिमीलाई भेटेपछि बद्लियो नि संसार यो

[03:40.39] सबै फरक, सबै गलत, सबै सही भो

[03:43.05] सबै कुरा तिमी बाहेक अरु त्यही हो

[03:45.97] सबै sick, सबै ठिक, सबै lit भो

[03:48.10] खान छाडे तर तिम्रो मायाको नै trip भो

[03:52.09] तिम्रो मायाको नै trip भो

[03:55.00] तिम्रो मायाको नै trip भो

[03:57.94] सुन सबै कुरा lit भो, yeah

[04:00.59] सुन सबै कुरा lit भो

[04:01.92] तर साँचो कुरा भन्नु पर्दा

[04:06.70] यो मुटु भित्र केही भएकै हो

[04:12.29] थाहा छैन कसरी थापाउने होला

[04:17.86] यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला