Lrc Player

Timi Bhayera

Unknown artist
[04:29.45]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:13.23] आजमा नै खुसी छु म

[00:20.70] अतीतको परवाह छैन

[00:27.61] तिमी छौ साथ त

[00:34.51] आउने दिनको डर छैन (आ-हा)

[00:41.42] आशा छ माया हाम्रो (माया हाम्रो)

[00:48.33] टुटेर जानेछैन (जानेछैन)

[00:54.96] मनभरि कति माया छ

[01:01.88] तिमीलाई पो थाहा छैन

[01:07.20] तिमी भएर अर्थ रह्यो मेरो सासको

[01:14.36] तिमीबिना त जीत पनि मेरो हार हो

[01:21.01] अँगाल न, सम्हाल न, साँचेर राख माया सबै

[01:28.45] समेटेर साँचिराख उपहार भएँ म नै

[01:34.57] तिमीलाई

[01:41.47] तिमीलाई

[01:49.19] पाएँ जब मैले तिम्रो साथ

[01:56.64] जीत भयो मेरो सबै हार

[02:03.55] जागिउठे रहर कयौँ हजार

[02:10.47] बुन्न थालेँ सपनाको संसार

[02:16.05] साह्रै राम्री देखिन्छौ तिमी (तिमी)

[02:24.29] हाँसोले मुहार ढाक्दा तिम्रो

[02:31.19] पाउँछु हराएको म

[02:37.30] नियाली हेर्दा आँखामा तिम्रो

[02:43.18] तिमी भएर अर्थ रह्यो मेरो सासको

[02:51.15] तिमीबिना त जीत पनि मेरो हार हो

[02:57.55] अँगाल न, सम्हाल न, साँचेर राख माया सबै

[03:04.71] समेटेर साँचिराख उपहार भएँ म नै

[03:10.82] तिमीलाई

[03:17.48] तिमीलाई

[03:24.91] तिमी भएर अर्थ रह्यो मेरो सासको

[03:32.88] तिमीबिना त जीत पनि मेरो हार हो

[03:38.21] अँगाल न, सम्हाल न, साँचेर राख माया सबै

[03:45.91] समेटेर साँचिराख उपहार भएँ म नै

[03:52.02] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)

[03:58.67] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)

[04:06.12] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)

[04:12.23] तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई, तिमीलाई)