Lrc Player

Maila

Unknown artist
[04:33.19]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.20] Lyrics Made by Kapil Chaudhary

[00:36.53] वरको छायामा मायालाई पर्खी बसेको

[00:44.23] मेलैमा माया भेटेर चिट्ठी लेखेको

[00:52.47] वरको छायामा मायालाई पर्खी बसेको

[00:59.90] मेलैमा माया भेटेर चिट्ठी लेखेको

[01:07.61] घामपानी, माइला, अब सँगै सहौँला

[01:23.01] तारा टिपी नदिए पनि, सारा सुख नभए पनि

[01:34.97] तिमी र म गगनमुनि सँगै बाँचौँला

[01:37.89] सँगै बाँचौँला

[02:12.70] पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको

[02:20.67] चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको

[02:28.11] पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको

[02:35.81] चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको

[02:43.51] कुरा सबै सकेला भाकामा कोरेको

[03:21.79] जिन्दगानी, माइला, ती हाँसोमै रमाउँला

[03:37.20] तारा टिपी नदिए पनि, सारा सुख नभए पनि

[03:44.92] तिमी र म नदीसरि बगी जाउँला

[03:52.89] सँगै बाँचौँला

[03:56.34] सोइसोइला, हो, सोइसोइला

[04:00.06] सोइसोइला, हो, हुर्र हा-हा

[04:03.78] सोइसोइला, हो, सोइसोइला

[04:07.50] सोइसोइला, हो, हुर्र हा-हा

[04:11.48] सोइसोइला, हो, सोइसोइला

[04:15.47] सोइसोइला, हो, हुर्र हा-हा

[04:19.45] सोइसोइला, हो, सोइसोइला

[04:23.17] सोइसोइला, हो, हुर्र हा-हा