Parkhai
[00:01.83] Lyrics Made by Kapil Chaudhary
[00:12.80] मेरो यो दिनहरू तिम्रै यादमा बिती जान्छ
[00:24.22] गोधूलि साँझहरूले तिम्रै मिलनको आभास हुन्छ
[00:36.44] मेरो यो दिनहरू तिम्रै यादमा बिती जान्छ
[00:48.66] गोधूलि साँझहरूले तिम्रै मिलनको आभास हुन्छ
[01:00.87] त्यसैले म कुरिरहेछु
[01:25.84] हो, मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
[01:32.48] मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
[01:38.60] आएनौ साँझसम्म, परेँ म पीरैमा
[01:44.71] आएनौ साँझसम्म, परेँ म पीरैमा
[01:56.92] हो, फाटेर जाने रुमाल के दिनु चिनो, बरिलै!
[02:03.03] फाटेर जाने रुमाल के दिनु चिनो, बरिलै!
[02:08.88] दिनेछु यो जिउज्यान जिन्दगीभरिलाई
[02:15.80] दिनेछु यो जिउज्यान जिन्दगीभरिलाई
[02:33.86] म त तिम्रै रूपको इन्द्रेनी नजरभरि सजाउँछु
[02:39.64] म त तिम्रै यादमा अनिदो भई सपनाहरू बुन्दछु
[02:46.02] बग्दै आएँ खोलाझैँ भेट होला भनी दोभान
[02:52.13] बग्दै आएँ खोलाझैँ भेट होला भनी दोभान
[02:58.24] आँखामा गाजल लाकी छु, सिरैमा रिबन
[03:10.72] आँखामा गाजल लाकी छु, सिरैमा रिबन
[03:12.31] हो, मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
[03:17.09] मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
[03:23.20] आएनौ साँझसम्म, परेँ म पीरैमा
[03:29.05] आएनौ साँझसम्म, परेँ म पीरैमा
[03:37.02] आएनौ साँझसम्म, परेँ म पीरैमा
[03:41.53] आएनौ साँझसम्म, परेँ म पीरैमा
