Lrc Player

Ranga

Rockheads
[04:05.66]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:06.09] तिम्रो आँखामा डुबिसकेछु

[00:09.81] मलाई निकाल्न नखोज

[00:15.67] मेरो गीतको भाका बनेछाै

[00:20.72] मलाई मात्रै तिमी गाइदेऊ न

[00:26.30] जीवनभरिका लागि सम्झना बनिदिनू

[00:36.65] म हाँसिदिउँला सधैँ

[00:39.84] तिमी हाँसोमा रङ्ग थपी आउनू है

[01:05.61] बादल बनेरै आए नि हुन्छ

[01:10.65] घाम बनेरै छाए पनि

[01:16.23] शब्द बनेरै बसे नि हुन्छ

[01:19.95] लय बनेरै गाए पनि

[01:25.53] मनको कुनै कुनामा किन? पूरै मनमा बसिदिनू

[01:35.09] म हाँसिदिउँला सधैँ

[01:40.14] तिमी हाँसोमा रङ्ग थपी आउनू है

[02:46.01] जीवनभरिका लागि सम्झना बनिदिनू

[02:56.90] म हाँसिदिउँला सधैँ

[02:59.56] तिमी हाँसोमा रङ्ग थपी आउनू है