Lrc Player

Komal tyo timro

Unknown artist
[04:18.72]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.69] Lyrics Made by Kapil Chaudhary

[00:01.23] żyć jak w filmie

[00:03.08] कोमल त्यो तिम्रो बदन मा ढल्न मन लाग्यो

[00:10.26] एकछिन लाई सारा भुलेर हराउन मलाइ इच्छा जाग्यो

[00:24.36] केही कदम भए पनि हिड्न मन लाग्यो

[00:31.81] तिमी संगै गहिराइ मा डुबि हेर्न इच्छा जाग्यो

[00:44.29] तिम्रो आगमन ले मेरो जीवन मा

[00:51.46] बेग्लै असर छाड्यो

[00:55.98] हेर मेरो आँखा मा स्पष्ट देख्नेछौ

[01:02.08] ओ याई तिम्रो नाम

[01:11.12] सुनिदिने दैब पनि बहिरो छैन होला

[01:18.29] कसम छ मेरो तिमिलाई

[01:25.47] साथ कहिले छोड्ने छुइन

[01:32.90] मलाइ हसाउ या रुवाउ फरक पर्ने छैन

[01:39.54] चालिसके को यो कदम

[01:47.00] बाँचुन्जेल लाई हट्ने छैन

[01:52.30] तिम्रो मायामा डुबेको छु यति सारो कि

[01:58.95] एकछिन नदेख्दा सारा बिरानो लाग्छ

[02:05.85] परिचित ठाउँ पनि

[02:10.37] ओ याई तिमी बिना

[02:18.60] सुख होस या दुख

[02:23.92] तिम्रो साथमा हुनेछु

[02:25.51] जहिले तिमिलाइ मेरो सहारा चाहिन्छ

[02:32.94] तिमिलाइ जस्तै अरुलाइ म माया गर्न सक्दिन

[02:39.59] मेरो यहि हो अन्तिम शब्द

[03:23.15] सुख होस या दुख तिम्रो साथमा हुनेछु

[03:29.79] जहिले तिमिलाइ मेरो सहारा चाहिन्छ

[03:37.76] तिमिलाइ जस्तै अरुलाइ म माया गर्न सक्दिन

[03:44.13] मेरो यहि हो अन्तिम शब्द

[03:50.77] तिम्रो मायामा डुबेको छु यति सारो कि

[03:57.42] एकछिन नदेख्दा सारा बिरानो लाग्छ

[04:04.05] परिचित ठाउँ पनि

[04:08.31] ओ याई तिमी बिना