Lrc Player

Sadhai sadhai

Unknown artist
[06:17.95]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.69] Lyrics Made by Kapil Chaudhary

[00:35.49] żyć jak w filmie

[00:43.46] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू

[00:57.54] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू

[01:12.14] कति तड्पेँ, पर्खिरहेँ

[01:19.32] फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ

[01:27.02] फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ

[01:33.93] सुनिदेऊ यो गीत मेरो

[01:40.83] अमर रहोस् त्यो प्रीत हाम्रो

[01:49.60] For as long as I exist you will always be "loved"

[02:17.76] हेर्दाहेर्दै पारी क्षितिजलाई

[02:25.19] आँसु खस्छ थाहा नपाई

[02:32.89] सक्ने भए फर्काइ ल्याउँथे म

[02:39.80] मेरी माया, तिम्रो हात समाइ

[02:46.46] कति तड्पेँ, पर्खिरहेँ

[02:53.61] फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ

[03:01.06] फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ

[03:08.49] सुनिदेऊ सङ्गीत मेरो

[03:15.93] अमर रहोस् त्यो प्रीत हाम्रो

[03:23.37] "Song By Mantra Band"

[03:23.89] जुनी-जुनी तिमीसँगै जिउने

[03:31.07] सपना मेरो तिमीलाई नै पाउने

[03:38.24] जुनी-जुनी तिमीसँगै जिउने

[03:45.68] सपना मेरो तिमीलाई नै पाउने

[03:52.32] तर कहाँ पुग्थ्यो र सोचेजति सबै

[03:59.75] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू

[04:17.02] I will never forget the moment I realized I 'loved' you

[04:43.60] जुनी-जुनी तिमीसँगै जिउने

[04:50.51] सपना मेरो तिमीलाई नै पाउने

[04:58.21] जुनी-जुनी तिमीसँगै जिउने

[05:05.65] सपना मेरो तिमीलाई नै पाउने

[05:12.29] तर कहाँ पुग्थ्यो र सोचेजति सबै

[05:19.46] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू

[05:34.10] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू

[05:48.71] Loving you for rest of my life

[05:49.25] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू

[06:02.83] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू