Lrc Player

Sunideu

Unknown artist
[02:39.29]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.70] Kapil Chaudhary가 만든 가사

[00:12.90] ओ माया, गाजलु आँखाको त्यो हेराइ, सुनिरहूँ झैँ लाग्ने त्यो बोलाइ

[00:20.07] मायामा पाऱ्यौ किन हो मलाई?

[00:28.04] हेर न, सुनिदिन्छु कुरा त्यो सबै, तिम्रो हातमा हात थमाई

[00:36.27] सम्हालिराख्छु तिमीलाई सधैँ

[00:44.24] घामको त्यो किरणजस्तो उज्यालो हेराइ

[00:50.88] अन्धकार यो जीवनमा दियौ माया धेरै

[00:57.67] घामको त्यो किरणजस्तो उज्यालो हेराइ

[01:03.78] अन्धकार यो जीवनमा दियौ माया धेरै

[01:27.69] समय त बितेको थाहा हुँदैन तिमीसँग

[01:34.06] तिम्रो न्यानो अँगालोमा

[01:40.44] तिमी हाँस्दा जहिले कोरिन्छ मनमा खुशीको रङ्ग

[01:46.84] मेरो न्यानो यो मुटुमा

[01:51.89] सुनिदेऊ, आउनेछ बाधाहरू धेरै, नछोडिदेऊ मेरो हात कतै

[01:59.33] सम्हालिराख्छु तिमीलाई सधैँ

[02:07.83] घामको त्यो किरणजस्तो उज्यालो हेराइ

[02:14.20] अन्धकार यो जीवनमा दियौ माया धेरै

[02:20.85] घामको त्यो किरणजस्तो उज्यालो हेराइ

[02:26.95] अन्धकार यो जीवनमा दियौ माया धेरै