Lakhau hajarau
[00:00.76] Kapil Chaudhary가 만든 가사
[00:01.02] लाखौं हजारौं मध्ये तिम्रो मुस्कानले
[00:07.94] किन हो मलाई पागल बनाउँछ?
[00:15.12] लाखौं प्रयास गर्दा पनि
[00:19.64] किन हो मलाई तिम्रै यादले सताउछ?
[00:28.94] माया के हो भनेर
[00:33.88] तिम्रै वरिपरि रहँदा यो मनले थाहा पाउँछ
[00:41.84] आज भोलि, सुन्दा तिम्रो बोली
[00:49.01] यो मुटु असाध्यै रमाउँछ
[00:57.25] घामलाई हेरी बस्छु, बादलमा नी तिमी देख्छु
[01:04.68] तिमी बिना कसरी बिताउने होला जिन्दगी?
[01:11.34] ढाटेको केही छैन, तिम्रो लागि मेरो माया—
[01:18.81] कति रैछ हेरिदेउन, यो सानो मुटुमा
[01:29.17] चन्द्रमा र तारागण सामु, सारा संसार सामु
[01:36.34] देखाइदिन्छु कति माया गर्छु तिमीलाई
[01:43.52] भन्नेले भन्नेछन्, माया, मात्र तिमी पाए बालै छैन अरू कोहीको
[02:01.08] सातौं जुनी भरि तिम्रै मुहार हेरी
[02:08.25] तिम्रै हात समाई जीवन बिताउला
[02:15.17] भनन मात्र तिमी, माया
[02:19.95] सारा संसार तिम्रै हातमा थमाइदिउला
[02:28.98] बादलहरु हेरी, तिम्रै गीत कोरी
[02:36.17] आँखाहरू बन्द गरी मुस्कुराउँछु म
[02:42.28] हिजो आज, सुन्दा त्यो आवाज
[02:48.92] यो मुटु असाध्यै रमाउँछ
[02:57.42] घामलाई हेरी बस्छु, बादलमा नी तिमी देख्छु
[03:04.86] तिमी बिना कसरी बिताउने होला जिन्दगी?
[03:11.76] ढाटेको केही छैन, तिम्रो लागि मेरो माया—
[03:19.73] कति रैछ हेरिदेउन, यो सानो मुटुमा
[03:29.30] चन्द्रमा र तारागण सामु, सारा संसार सामु
[03:36.20] देखाइदिन्छु कति माया गर्छु तिमीलाई
[03:43.37] भन्नेले भन्नेछन्, माया, मात्र तिमी पाए बालै छैन अरू कोहीको
[04:01.46] लाखौं हजारौं मध्ये तिम्रै मुस्कानले
[04:08.64] किन हो मलाई पागल बनाउँछ?
