Bhawna
[00:01.07] Kapil Chaudhary가 만든 가사
[00:12.51] 歌词编辑:Megalobiz
[00:15.95] कवितामा लेखेको भावना
[00:22.32] कल्पनामा दिने गर्दछौ
[00:28.69] म चन्द्रमा, तिमी मेरो बेलुकी
[00:35.07] मायाको अर्थ तिमीले भर्दछौ
[00:41.44] एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
[00:47.82] मायामा पर्नै थिइन तर तिम्रो साथ पायो
[00:53.93] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
[01:00.58] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[01:06.95] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
[01:13.60] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[01:32.99] मैले लेखेको कविताहरूमा तिमी शब्द बनिदेऊ
[01:39.11] तिमी जहिले मेरो मुटुमा नाचिदिनू है
[01:45.48] मेरो जीवनमा कालो बादल छाए घाम बनिदेऊ
[01:51.86] फेरि जिउन पाए तिमी मेरै हुनू है
[01:58.24] एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
[02:04.61] मायामा पर्नै थिइन तर तिम्रो साथ पायो, हो
[02:11.27] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
[02:17.28] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[02:23.92] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
[02:30.03] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
[02:49.60] फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
[02:55.98] तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
