Maryo ni maryo
[00:00.03] Kapil Chaudhary가 만든 가사
[00:30.31] 歌词编辑:Megalobiz
[00:32.99] तिमी भन्छौ भने आकाशको तारा
[00:38.03] टिपेर चुल्ठोमा लगाइदिउँला
[00:42.81] हुन्छ भनी हेर, तिमीलाई यो मन सुम्पिदिउँला
[00:54.50] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[00:59.55] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[01:04.33] मार्यो नि, मार्यो नि तिम्रो मुहारले
[01:09.11] जिउँदै मार्यो नि मलाई
[01:16.02] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[01:20.54] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[01:25.05] मार्यो नि, मार्यो नि तिम्रो मुहारले जिउँदै मार्यो नि मलाई
[01:55.34] तर्कीतर्की जाने तिम्रो त्यो चालले
[01:59.84] फर्कीफर्की हेर्ने तिम्रो त्यो बानीले
[02:04.63] मिठोमिठो त्यो तिम्रो मुस्कानले सतायो नि मलाई
[02:16.05] तिमी भन्छौ भने आकाशको तारा
[02:20.84] टिपेर चुल्ठोमा लगाइदिउँला
[02:25.35] हुन्छ भनी हेर, तिमीलाई यो मन सुम्पिदिउँला
[02:37.03] भो, भो, धेरै मलाई सताउनुपर्दैन
[02:41.81] माया छँदाछँदै रिसाउनुपर्दैन
[02:50.85] तर्कीतर्की जाने तिम्रो त्यो चालले
[02:55.37] फर्कीफर्की हेर्ने तिम्रो त्यो बानीले
[02:59.89] मिठोमिठो त्यो तिम्रो मुस्कानले सतायो नि मलाई
[03:52.31] तिमी भन्छौ भने आकाशको तारा
[03:57.36] टिपेर चुल्ठोमा लगाइदिउँला
[04:01.61] हुन्छ भनी हेर, तिमीलाई यो मन सुम्पिदिउँला
[04:13.06] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[04:17.85] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[04:22.36] मार्यो नि, मार्यो नि तिम्रो मुहारले जिउँदै मार्यो नि मलाई
[05:11.06] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[05:15.04] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[05:19.56] मार्यो नि, मार्यो नि तिम्रो मुहारले जिउँदै मार्यो नि मलाई
[05:27.29] मलाई, मलाई, मलाई
[05:31.28] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[05:35.80] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[05:40.60] मार्यो नि, मार्यो नि तिम्रो मुहारले जिउँदै मार्यो नि मलाई
[05:47.80] मलाई, मलाई, मलाई
