Lrc Player

Tadhiera

Unknown artist
[04:08.89]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.90] Kapil Chaudhary가 만든 가사

[00:10.73] 歌词编辑:Megalobiz

[00:12.85] सागर पारीको, माया हाम्रो

[00:22.95] बाध्यता जीवनमा, आउँदै गर्छन्

[00:32.25] केही पललाई त हो, टाढा भाको

[00:42.31] बाधा संसारमा, आउँदै गर्छन्

[00:51.08] ब्युँझिदा खोज्छु तिमीलाई नै

[01:00.91] सपना देख्छु तिम्रो अंगालोको

[01:10.74] टाढा छौं तर तिमीलाई नै

[01:20.28] भाग्यले बाँधेको, मनले छ चाहेको

[01:29.84] सपनामा डुबेर, तिम्रो स्पर्श महसुस गर्छ

[01:39.40] सम्झनामा लुकेर, रातदिन बिताउँछु

[01:48.44] तिम्रो आवाज सुनेर, मन मेरो हर्ष विभोर भो

[01:58.54] तिम्रो आँखाका चम्किला, प्रकाशको म बिन्ती गर्छु

[02:08.10] ब्युँझिदा खोज्छु तिमीलाई नै

[02:17.67] सपना देख्छु तिम्रो अंगालोको

[02:27.49] टाढा छौं तर तिमीलाई नै

[02:36.93] भाग्यले बाँधेको, मनले छ चाहेको

[02:44.37] रोकेर राखौंला धड्कन मेरो

[02:49.15] तिमीलाई सुम्पिन तिम्रै नै हो

[02:53.93] भविष्यमा मेरो तिमी नै छौ

[02:58.71] भोलिलाई पर्खिदै

[03:03.50] रोकेर राखौंला धड्कन मेरो

[03:08.28] तिमीलाई सुम्पिन तिम्रै नै हो

[03:13.05] भविष्यमा मेरो तिमी नै छौ

[03:17.84] आज त काटौँला

[03:25.01] ब्युँझिदा खोज्छु तिमीलाई नै

[03:34.32] सपना देख्छु तिम्रो अंगालोको

[03:44.18] टाढा छौं तर तिमीलाई नै

[03:54.01] भाग्यले बाँधेको, मनले छ चाहेको