Lrc Player

Deorali dadha

Unknown artist
[03:20.36]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.70] Kapil Chaudhary가 만든 가사

[00:16.40] 歌词编辑:Megalobiz

[00:25.44] देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्यो है

[00:30.58] तिमीबिनाको जिन्दगानी म कसरी नै त काटुम् है?

[00:35.63] रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो संसार

[00:40.68] आउने दिनको आशा राखी म अगि बढेछु त्यो पारि

[00:48.40] जिउन फेरि मन लाग्यो

[00:52.92] आ-हा-हा, आ-हा-हा

[01:09.50] जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ, हेर न दिन ढलिसक्यो

[01:19.85] तिम्रै कल्पनाको समुन्द्रमा डुबिरहने कस्तो यो मनको खाँचो?

[01:28.62] अब त पुग्नेछ मेरो यो इच्छा

[01:33.43] अब त पाउनेछु गरेको प्रतीक्षा, माया

[02:19.41] दुनियाँको यो मोहमायामा मलाई धेरै नअल्झाऊ है

[02:24.19] एउटै भएको जिन्दगानी म जसरी नै त काटुम् है

[02:29.23] रेलमा चढी म जानेछु टाढा छाडी सबै यो घरबार

[02:34.29] तिमीलाई पाउने आशा राखी म अगि बढेछु त्यो पारि

[02:42.25] जिउन फेरि मन लाग्यो

[02:46.50] आ-हा-हा, आ-आ, आ-हा

[02:51.81] लाग्यो जिउन मन अब

[02:56.86] आ-हा-हा, आ-हा-हा