Mann ka bhawana
[00:01.17] Kapil Chaudhary가 만든 가사
[00:09.23] 歌词编辑:Megalobiz
[00:15.07] मनमा कुरा खेलिरह्यो आज मेरो
[00:21.72] मनका भावनाहरूलाई कसरी रोकूँ म?
[00:28.09] तिमीलाई देख्दा जहिले मन अतालिने गर्छ
[00:33.67] तिम्रो बोली सुन्दा मनले धुन गुनगुनाउने गर्छ
[00:40.31] त्यसैले डर लाग्छ कि गुमाउनेछु म तिमीलाई
[00:47.22] जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई?
[00:54.39] Oh, oh, hmm, hmm
[01:15.65] काश मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा
[01:22.56] तिमीसँग मेरो कथा हुने हो कि कतै पूरा?
[01:30.26] गहिरो त्यो आँखामा म डुबिसकेँ
[01:35.04] सोच्दै तिम्रोबारे मैले आज यो गीत लेखेँ
[01:41.68] तर किन डर लाग्छ कि गुमाउनेछु म तिमीलाई
[01:48.59] जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई?
[01:56.03] Oh, oh, hmm, hmm
[02:02.67] Oh, oh, hmm, hmm
