Vanna audaina
[00:00.80] Kapil Chaudhary가 만든 가사
[00:13.17] 歌词编辑:Megalobiz
[00:19.55] तिमीलाई भनूँ कसरी म?
[00:26.46] तिम्रो सामु बोली फुट्दैन
[00:34.16] तिमीलाई पोखूँ कसरी म?
[00:40.00] तिम्रो अघि शब्दै भेट्दिन
[00:46.67] मलाई भन्न आउँदैन
[00:50.12] मलाई पोख्न आउँदैन
[00:53.58] मलाई कोर्न आउँदैन भावनाका कुरा
[01:00.51] मलाई भन्न आउँदैन
[01:04.22] मलाई पोख्न आउँदैन
[01:07.41] मलाई कोर्न आउँदैन भावनाका कुरा
[01:28.66] तिमीलाई भनूँ कसरी म?
[01:35.12] तिम्रो सामु सरमाइजान्छु म
[01:41.76] तिमीलाई पोखूँ कसरी म?
[01:48.93] तिम्रो अघि स्तब्ध हुन्छु म
[01:55.30] मलाई भन्न आउँदैन
[01:58.49] मलाई पोख्न आउँदैन
[02:01.95] मलाई कोर्न आउँदैन भावनाका कुरा
[02:08.85] मलाई भन्न आउँदैन
[02:12.30] मलाई पोख्न आउँदैन
[02:15.76] मलाई कोर्न आउँदैन भावनाका कुरा
[02:45.26] मलाई भन्न आउँदैन
[02:48.18] मलाई पोख्न आउँदैन
[02:51.63] मलाई कोर्न आउँदैन भावनाका कुरा
[02:58.80] मलाई भन्न आउँदैन
[03:01.97] मलाई पोख्न आउँदैन
[03:05.96] मलाई कोर्न आउँदैन भावनाका कुरा
[03:12.35] मलाई भन्न आउँदैन
[03:16.06] मलाई पोख्न आउँदैन
[03:19.25] मलाई कोर्न आउँदैन भावनाका कुरा
