Attinchey
[00:02.12] Kapil Chaudhary가 만든 가사
[00:14.08] 歌词编辑:Megalobiz
[00:22.85] जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे
[00:27.89] तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे
[00:32.40] तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही
[00:42.76] तिमीलाई छैन थाहा के हुन्छ भनेर यो मेरो मुटुलाई
[00:49.14] मलाई अधुरो बनाई नजाउन तिमी त्यो क्षितिज पारी
[00:54.18] जब तिमी छैनौ मेरो सामु हुन्छ यो मन भारी
[00:58.98] अब नछोड यी हात फसाई मलाई तिम्रो माया-माया जालैमा
[01:04.23] माया-माया जालैमा, लठै परे तिम्रो त्यो मोहनीको यो मातैमा
[01:11.66] माया-माया जालैमा, माया-माया जालैमा
[01:16.18] लठै परे तिम्रो त्यो मोहनीको यो मातैमा
[01:20.17] जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे
[01:24.69] तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे
[01:29.22] तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही
[01:56.37] You know who's back again
[01:59.05] कान्छी गर्न थाली मन परी हर घडी
[02:01.43] कता दुख्छ भनि सोच्छु भन्छु मुटु भरी
[02:03.56] आतङ्क मच्चाउन सिपालु, हेराई छ बिसालु, मन भाछ बेकाबु
[02:07.81] मायालु ठिटो बोकी मिठो बोली गीत कोरी भईराछ तेजाबु, तिम्रो म भिनाजु
[02:12.86] तिम्रो साथीको साथीलाई भनिदिनु हेर अब म त यता छु
[02:17.91] सयौँ प्रश्न मेरो थरी-थरी वरीपरी
[02:20.30] कता गइन् भनि खोज्छु उनलाई घरी-घरी
[02:22.68] झलक उनको पाउन बाँचीराछु मरी-मरी
[02:24.81] लाखौँ हजारौँमा एक टन्नै परी सरी अघि
[02:27.47] जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे
[02:31.18] तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे
[02:35.98] तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही
[02:46.08] ए सानी बनाएर राख्छु तिम्लाई मेरी रानी
[02:49.53] मायामा भिजेर गर्यौ न कुराकानी
[02:51.92] किन डराउँछौ? रात अझै छँदै छ नी
[02:54.31] एक इसारा देऊ अनि तिमी एक पाईला अगि सार
[02:57.08] म पनि सार्छु तिम्रो हात समाउँछु
[02:59.21] आकाशमा घुमाउछु तिम्लाई काधमा चाढाउँदिन
[03:02.40] तर तिम्रो मुटुलाई मेरो आँखा भित्रै सजाउँछु
[03:05.32] तिमी मेरो र म तिम्रो, एई
[03:07.71] आज भोलि सधैँभरी आई
[03:09.84] दिन र रात खाँचो तिम्रै मलाई
[03:14.66] तिमी मेरो र म तिम्रो, एई
[03:17.07] हाँसी खुसी बाँचौला एसै
[03:19.19] बाचा कहिले नछोडौ एकअर्का लाई
[03:23.97] जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे
[03:27.96] तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे
[03:32.77] तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही
