Lrc Player

Pralaya A

Unknown artist
[04:20.10]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.16] Kapil Chaudhary가 만든 가사

[00:11.54] 歌词编辑:Megalobiz

[00:19.24] कतातिर बग्दै छौ हावामा तिमी फर्की नहेरीकन?

[00:27.49] ओराली-उकाली गर्दै तर लिएर चोट भरिएको मन

[00:35.99] जिन्दगी छ अनौठो, त्यही नि, तर जीवनमा छन् धेरै रङ्ग

[00:45.28] तर मनमा लाग्यो तिम्रो तीर

[00:54.05] तर मायाले नै दिँदो रैछ पीर

[01:19.02] सूर्यझैँ उदाऊ, जूनझैँ चम्किऊ, सबको सामु छाऊ

[01:27.78] के नै छ र जिन्दगी? दुई दिनको हाँसो, तिमी समयकै धुनमा रमाऊ

[01:36.34] सम्झनाको धुन गुनगुनाऊ तिमी अनि सम्झनाकै धुनमा रमाऊ

[01:45.64] तर मनमा लाग्यो तिम्रो तीर

[01:54.41] तर मायाले नै दिँदो रैछ पीर

[02:02.91] तर मनमा लाग्यो तिम्रो तीर

[02:11.94] तर मायाले नै दिँदो रैछ पीर

[02:37.96] लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?

[02:46.75] मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?

[02:55.51] लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?

[03:04.28] मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?

[03:13.18] तर मनमा लाग्यो तिम्रो तीर

[03:21.96] तर मायाले नै दिँदो रैछ पीर

[03:30.74] तर मनमा लाग्यो तिम्रो तीर

[03:39.77] तर मायाले नै दिँदो रैछ पीर