Hajaraw rahara
[00:01.36] Kapil Chaudhary가 만든 가사
[00:03.64] 歌词编辑:Megalobiz
[00:03.91] सानैदेखि देखेको मैले कालेबुङ शहर
[00:12.15] हेर्दाहेर्दै बितिगए जोबन लहर
[00:20.11] हेर्दामा शीतल, चाँदी न पित्तल, मन उड्यो फरर
[00:28.34] डाँडा र काँडा, हावा र पानी, यही नै हो घर र?
[00:36.31] मनमा मेरो थियो, हजुर, हजारौँ रहर
[00:44.56] रमिता हेरी बसिरह्यो कालेबुङ शहर
[01:24.94] उड्ने जति चरी भन्छन्, "म भुईँमा हिँड्ने हो"
[01:32.91] तिमीलाई, सानी, पर्खिरहन्छु दुःख गरेर म
[01:40.87] तिमीले साइनो बुझेनौ, सानी, मन रोयो धरर
[01:49.64] तिमीले साइनो बुझेनौ, सानी, मन रोयो धरर
[01:57.34] मनमा मेरो थियो, हजुर, हजारौँ रहर
[02:05.31] रमिता हेरी बसिरह्यो कालेबुङ शहर
[02:37.72] मैले त तिम्लाई माया गरेँ, छैन तिम्लाई कर
[02:45.69] जोसित तिम्ले जीवन बिताउँछौ, उसमै रहोस् भर
[02:53.92] म जहाँ गए पनि, राजै, एउटै हो संसार
[03:02.33] म जहाँ गए पनि, राजै, एउटै हो संसार
[03:10.32] मनमा मेरो थियो, हजुर, हजारौँ रहर
[03:18.29] रमिता हेरी बसिरह्यो कालेबुङ शहर
[03:26.25] मनमा मेरो थियो, हजुर, हजारौँ रहर
[03:34.49] रमिता हेरी बसिरह्यो कालेबुङ शहर
