Sadhai sadhai
[00:00.22] Kapil Chaudhary가 만든 가사
[00:01.02] 歌词编辑:Megalobiz
[00:01.28] जुनी-जुनी तिमीसँगै जिउने
[00:08.46] सपना मेरा तिमीलाई नै पाउने
[00:14.83] तर कहाँ पुग्थ्यो र सोचेजति सबै
[00:52.01] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[01:06.90] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[01:20.98] कति तड्पेँ, पर्खिरहेँ
[01:28.70] फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
[01:36.16] फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
[01:43.07] सुनिदेऊ यो गीत मेरो
[01:50.51] अमर रहोस् त्यो प्रीत हाम्रो
[02:28.25] हेर्दाहेर्दै पारी क्षितिजलाई
[02:35.41] आँसु खस्छ थाहा नपाई
[02:42.58] सक्ने भए फर्काइ ल्याउँथे म
[02:50.56] मेरी माया, तिम्रो हात समाइ
[02:56.94] कति तड्पेँ, पर्खिरहेँ
[03:04.63] फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
[03:11.80] फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
[03:19.51] सुनिदेऊ सङ्गीत मेरो
[03:26.42] अमर रहोस् त्यो प्रीत हाम्रो
[03:35.18] जुनी-जुनी तिमीसँगै जिउने
[03:42.61] सपना मेरो तिमीलाई नै पाउने
[03:50.05] जुनी-जुनी तिमीसँगै जिउने
[03:57.22] सपना मेरो तिमीलाई नै पाउने
[04:03.89] तर कहाँ पुग्थ्यो र सोचेजति सबै
[04:11.33] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[04:55.71] Ahh, आज पो एक्लै छु, एक्लै बसिराछु
[05:00.21] झर्छ आँसु, झस्किराछु, तिमीबिना म कसरी बाँचू?
[05:04.47] भट्किराछु, सोच आउँछ, फँसिराछु
[05:07.12] धड्कन मात्र चल्छ तर केवल नुरता को सास हूँ
[05:11.10] के छ र पाउन यहाँ? सारा खुसी गुमाएँ
[05:14.29] तिमी मेरो सारा संसार, तिम्रो जितमा रमाँउथे
[05:18.01] ज्यान दिन्थेँ तिम्रै लागि, सारा जीवन तिमीमाथि
[05:21.73] सपना थ्यो बन्ने मेरो सधैँ-सधैँ तिम्रै साथी
[05:25.98] जुनी-जुनी तिमीसँगै जिउने
[05:33.43] सपना मेरो तिमीलाई नै पाउने
[05:40.68] जुनी-जुनी तिमीसँगै जिउने
[05:48.12] सपना मेरो तिमीलाई नै पाउने
[05:54.76] तर कहाँ पुग्थ्यो र सोचेजति सबै
[06:02.20] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[06:17.09] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[06:30.91] Woah, अतीतका ती धुनहरू
[06:33.37] अतीतका ती धुनहरू
[06:47.98] Woah, अतीतका ती धुनहरू
[06:53.83] अतीतका ती धुनहरू
[07:01.79] अतीतका ती धुनहरू
