Phool
[00:00.36] Kapil Chaudhary가 만든 가사
[00:10.99] 歌词编辑:Megalobiz
[00:21.08] फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?
[00:25.87] पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?
[01:00.93] Verse 1
[01:02.79] जून हेर्नु तिमी, माथी माथी सगरको
[01:13.41] जून हेर्नु तिमी, माथी माथी सगरको
[01:23.51] म हेर्छु मेरो जून, तिम्रो नजरको
[01:33.86] म हेर्छु मेरो जून, तिम्रो नजरको
[01:43.97] चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला
[01:54.86] तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला
[02:07.36] तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला
[02:39.75] Verse 2
[02:40.02] फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?
[02:44.81] पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?
[02:50.12] लेकैमा कुहिरो पर्खिरहेछ
[02:55.44] सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ
[03:03.39] सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ
[03:10.84] Chorus
[03:11.10] फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?
[03:15.62] पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?
[03:20.95] फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?
[03:25.73] पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?
[03:42.72] Bridge
[03:43.00] तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु
[03:52.82] भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर
[04:07.70] ए बुकीफूल
[04:23.90] तिमी जस्तै न्यानो, तिमी जस्तै शितल
[04:42.26] ऊनको स्वीटर
