Muskan
[00:01.41] Kapil Chaudhary가 만든 가사
[00:14.92] 歌词编辑:Megalobiz
[00:21.31] के दिन सक्छु र तिमीलाई मैले?
[00:27.71] केवल आँसु नै त छ बिछोडको क्षणमा
[00:35.94] रुँदै छु आज आँसु लुकाएर
[00:42.05] भावना मनका झल्किन्छन् यी आँखामा
[00:50.82] तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
[00:57.72] याद आउँछ बितेका ती रमाइला पलहरू
[01:04.92] तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
[01:12.08] याद आउँछ बितेका ती रमाइला पलहरू
[01:22.98] जति टाढिए नि तिमी मबाट
[01:30.15] हुनेछैनौ तिमी यो मनभन्दा टाढा
[01:37.58] जति बगेपनि यी आँखाका आँसु
[01:43.99] रहनेछौ तिमी सधैँ यी नयनमा
[01:52.77] दुई पलको साथ हाम्रो थामी राख्नेछु सधैँ-सधैँलाई, माया
[02:06.58] गीत ती सारा मनका भावना
[02:13.75] गाउँदै छु म तिमीलाई नै सम्झेर, माया
[02:21.46] माया, हा-हा, माया...
[03:09.60] मिलनको आशाको दियो बालेर
[03:15.97] बिदा गर्दैछन् यी आँखा हाँसेर(Whoa-oh)
[03:24.21] तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु(Whoa-oh)
[03:31.38] याद आउँछ बितेका ती रमाइला पलहरू
[03:38.55] तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
[03:46.02] याद आउँछ बितेका ती रमाइला पलहरू
