Bujhne lai
[00:01.03] Kapil Chaudhary가 만든 가사
[00:16.46] 歌词编辑:Megalobiz
[00:24.70] कति सम्झी रोयौ होला
[00:30.55] आँखाभरिका सपना बगे होला
[00:36.12] संसारभरि बल्ने बत्ती साँची
[00:41.70] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
[00:47.54] टाढा-टाढा लाने समय
[00:53.13] उडी आउँथेँ न घामपानी सक्ने भए
[00:58.71] झिलिमिली रातमा झरे ताराझैँ
[01:04.56] परेको पानी बादलको आकार बन्दै
[01:32.52] संसारले बुझ्नेछैन मेरो मन
[01:38.11] साधारण माया मेरो सिसाको महल हैन
[01:49.52] चम्किला आँखा तिम्रा बिर्सिन्न
[01:55.10] न्यानो अँगालोमै बितिजाने रहर
[02:00.69] नटुटी मुटु कसैले माया बुझ्दैन
[02:06.52] सम्झी-सम्झी बग्दै जाने हाम्रो जीवन
[02:12.11] शीतल दिनेछ तिमीलाई हरेक छायाले
[02:17.68] मेरो हरेक सास चल्ने तिमी हुनाले
[02:23.26] संसारभरि बल्ने बत्ती साँची
[02:29.11] मेरो मनले पहिले सम्झिने सधैँ तिमी
