Lrc Player

Ek choti

Unknown artist
[03:10.20]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:04.25] Kapil Chaudhary가 만든 가사

[00:11.71] 가사 웹사이트 이름 Megalobiz

[00:17.81] muzyka AXIS

[00:21.01] हात समाइ हेर, जिस्केको होइन

[00:23.93] तिमी पाइला जहाँ टेक्छौ

[00:25.47] मेरो छाया साथमा हुन्छ

[00:26.79] जे बोले आज बोले, बिर्सिने छैन

[00:28.92] उसको गल्ती को सजाय आफुलाई नदेउ न

[00:31.84] मन भरिको माया, मनमा नराख न

[00:34.24] खोलेर आँखा तिमी, पाइला सार न

[00:36.89] रमाइलो छ संसार, मनबाट हेर न

[00:39.28] पुरानो कथा बिर्सी, नयाँ सुरु गर न

[00:41.94] एकचोटी हासिदेउ न

[00:43.80] मेरो हात समाउ न

[00:46.18] दिनेछु खुसी सबै

[00:51.16] म पनि उ जस्तो होइन

[00:54.08] बिचमा छोड्ने छैन

[00:57.00] तिमीलाई, हो तिमीलाई

[01:02.57] आट तिमी गर न, साहस म बनिदिन्छु

[01:05.23] तिम्रो नयाँ संसार, मायाले भरिदिन्छु

[01:07.89] सपना तिमी देख न, पुरा म गरिदिन्छु

[01:10.55] तिमीलाई पाउन अन्तिम सास सम्म कुरिदिन्छु

[01:12.94] तिम्रो मनमा लाग्ला सबै केटा एउटै हुन्छ

[01:15.60] एकछिन माया देखाई, आफ्नो स्वार्थ पुरा गर्छ

[01:18.24] यदि मन बद्लिएमा, म यहि हुनेछु

[01:20.64] बिश्वास मान्छे लाई होइन मायामा गर न

[01:27.28] गर न

[01:54.64] मेरो खुसी नै तिमी

[01:56.78] मेरो जित नै तिमी

[01:59.44] मेरो जिउनुको अर्थ

[02:01.83] तिमी नै, तिमी नै, तिमी

[02:04.75] मेरो खुसीनै तिमी

[02:07.40] मेरो जित नै तिमी

[02:10.06] मेरो जिउनु को अर्थ

[02:11.92] तिमी नै, तिमी नै, तिमी

[02:14.87] तिमि म, म तिमी

[02:19.92] हाम्रो आफ्नै संसार बनाऔं

[02:24.43] एकचोटी हासिदेउ न

[02:26.82] मेरो हात समाउ न

[02:29.77] दिनेछु खुसी सबै

[02:34.55] म पनि उ जस्तो होइन

[02:37.47] बिचमा छोड्ने छैन

[02:40.39] तिमीलाई, हो तिमीलाई

[02:44.90] एकचोटी हासिदेउ न

[02:47.83] मेरो हात समाउ न

[02:50.48] दिनेछु खुसी सबै

[02:55.27] म पनि उ जस्तो होइन

[02:58.19] बिचमा छोड्ने छैन

[03:00.85] तिमीलाई, हो तिमीलाई