Lrc Player

Nyano ghar

Unknown artist
[03:45.07]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.72] Kapil Chaudhary가 만든 가사

[00:05.47] 가사 웹사이트 이름 Megalobiz

[00:11.04] muzyka Arthur Gunn

[00:13.43] लाएको माया भुलाउन गाह्रो छ

[00:19.80] थाहा होला तिमीलाई नै

[00:25.65] चाहन्छु म धेरै तिमीलाई

[00:30.16] हिजो झै भोली पनि त्यसरी नै

[00:38.41] बित्यो केहि समय हामी टाढिएको

[00:43.99] तर याद बनेछ अझै

[00:52.23] बिहानीको किरण झै

[00:57.80] उदाउ मेरो जीवनमा

[01:04.18] साँचेर रख्ने छु तिमीलाई

[01:10.81] अनौठो यो मुटुमा तिमीलाई नै

[01:28.88] उडिदेउ पन्छी झै खुल्ला आकाशमा

[01:34.73] म बन्छु तिम्रो न्यानो घर

[01:40.56] फूली देउ फूल झै आफ्नै बारीमा

[01:46.68] तिमी मेरो म तिम्रो घर

[01:53.05] जीवनको रङ्ग झै छाउ संसारमा

[02:00.13] बनौंला हामी आफ्नै शहर

[02:07.31] बिहानीको किरण झै

[02:12.61] उदाउ मेरो जीवनमा

[02:19.01] साँचेर रख्ने छु तिमीलाई

[02:24.85] अनौठो यो मुटुमा तिमीलाई नै

[02:45.04] बिहानीको किरण झै

[02:51.15] उदाउ मेरो जीवनमा

[02:58.05] साँचेर रख्ने छु तिमीलाई

[03:03.38] अनौठो यो मुटुमा तिमीलाई नै

[03:14.55] तिमीलाई नै, तिमीलाई नै