Lrc Player

Jau ki basu

Unknown artist
[05:31.26]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:02.26] Kapil Chaudhary가 만든 가사

[00:18.57] 가사 웹사이트 이름 Megalobiz

[00:25.75] muzyka Sabin Rai

[00:34.25] माया तिमीले कहिले गरे जस्तै मलाई लाग्दैन

[00:44.34] खाली दोश दिदैं आयौ मलाई किन हो कहिले बुझिन

[00:53.91] जस्तो आपत्ति आए पनि हामी माझ सँगै हुन्छु म भन्थ्यौ पहिले

[01:03.46] कहाँ गयो त्यो तिम्रो जाँगर कहाँ सुक्यो मायाको सागर

[01:13.03] जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई

[01:22.86] रुवाउँ कि हाँसौं कसो गरुँ अब म

[01:33.24] तिमी नै भन न...

[01:38.00] तिमी नै भन न..

[01:43.05] तिमी नै भन न..

[01:48.10] तिमी नै भन न..

[02:09.64] प्राय सँगै हुन्थ्यौ त्यस्तो कुनै संकोच थिएन

[02:19.74] बिस्तारै परिवर्तन देखायौ किन हो कहिले बुझिन

[02:29.82] कहिलेकाहिं यसो म सम्झन्छु कति सजिलो छ बिर्स भन्नु

[02:38.59] सम्झेर त हेर एक चोटि तिमी कति गार्‍हो छ बिर्सनु

[02:48.68] जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई

[02:58.52] रुवाउँ कि हाँसौं कसो गरुँ अब म

[03:08.89] तिमी नै भन न...

[03:13.67] तिमी नै भन न..

[03:18.44] तिमी नै भन न..

[03:23.23] तिमी नै भन न..

[03:53.51] ना ना ना ना

[03:57.76] ना ना ना

[03:59.26] ना ना ना ना

[04:00.32] ना ना ना

[04:04.04] चाहेको थिएँ तिमीलाई ह्रिदय देखि

[04:08.03] तिमी साथ थियौ खुशी थियौ

[04:10.95] जिन्दगी सफल थियो कहाँ गल्ति भो?

[04:16.81] जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई

[04:26.37] रुवाउँ कि हाँसौँ कसो गरुँ अब म

[04:36.74] तिमी नै भन न...

[04:41.79] तिमी नै भन न..

[04:46.57] तिमी नै भन न..

[04:51.35] तिमी नै भन न..

[05:13.15] माया तिमीले कहिले गरे जस्तै मलाई लाग्दैन....