Syndicate
[00:02.56] Kapil Chaudhary가 만든 가사
[00:10.53] 가사 웹사이트 이름 Megalobiz
[00:18.23] भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी
[00:22.22] उभिएछु तिम्रो बगलमा, बिजि तिमी मोबाइलमा हेरेछु
[00:28.86] खेलेको योवन
[00:34.18] नाम तिम्रो थाहा छैन तर मलाई पर्वाहा छैन
[00:38.44] बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
[00:44.81] बोलु त के भनेर?
[00:48.56] डर पनि लाग्छ सोचेर
[00:53.87] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
[01:06.09] खुसी छु है तिम्रै माझ भुले सारा संसार आज
[01:10.08] तिमी पनि म संग नै जान भए कति रमाइलो
[01:16.98] हुने थियो भन्न त
[01:22.29] कस्तो यो मिलन हाम्रो? बीस मिनेटको सम्बन्ध हाम्रो
[01:26.04] पाएर पनि नपाए जस्तो, चिनेर पनि न चिने जस्तो
[01:32.45] जिन्दगी यस्तै नै हो र?
[01:36.43] आफ्नै बाटो त जानू छदै छर
[01:42.28] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
[02:22.14] मलाई नै हेरेको झै लाग्छ घरी घरि (हेरे लाग्छ घरिघरि)
[02:30.11] फर्की हेर्छु म पनि आशा सरि (हुउ, आशा सरि)
[02:38.12] मनमा सोच्दै म रमाउद छु (मनमा सोच्दै म रमाउद छु)
[02:46.36] तिमीसंगै भएको कल्पना गर्छु (कल्पना गर्छुउ)
[03:10.28] कस्तो धर्के पानी पर्यो, भिजेर म चुर भए
[03:14.26] तिमी संगै ओत लागि आफ्नो गाडी पर्खिरहे
[03:20.37] भिजेछु आज म रहरले
[03:25.95] सबै गाडी चद्न थाल्यो कमाण्डर को हर्न सुनी
[03:30.20] कलिम्पोङ टु सिलागुरी, भन तिमी कस्तो निस्ठुरी
[03:36.31] चडेर गयो कता तिर
[03:40.30] छाडी राख्यौ मलाई यतै तिर
[03:44.70] हुउ, तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
[03:54.27] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
[04:01.96] तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
