Mayalu
[00:01.35] Kapil Chaudhary가 만든 가사
[00:10.13] 가사 웹사이트 이름 Megalobiz
[00:18.63] नसुने झैँ गरि मेरो कुराहरु आज फेरी
[00:23.41] रिसाउदै तर्के नजर नलाउन
[00:26.74] माया, साना-साना कुरा नबुझी
[00:29.93] भएनी नभए झैँ खुशी
[00:32.59] रिसाउँदै हात छोडी नजाउन
[00:36.84] नसुने झैँ गरि मेरो
[00:39.49] कुराहरु आज फेरी रिसाउदै तर्के नजर नलाउन
[00:45.08] माया, साना-साना कुरा नबुझी
[00:48.49] भएनी नभए झैँ खुशी
[00:50.61] रिसाउदै हात छोडी नजाउन
[00:54.88] मायालु, गाजलु,आँखैमा
[01:08.46] कैदी बनाएर मलाई नराखन
[01:13.51] माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
[01:18.29] हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
[01:22.80] माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
[01:27.32] हाँसी देउन फेरी तिम्रो मन्द मुस्कान लिएर (Oh)
[01:50.42] हाम्रो यो कुराकानी हाँसो-रोधन जहिले पनि
[01:54.95] अंगालोमा बेर्छु तिमीलाई केहि नभनी
[01:59.46] मुस्कुराउदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई
[02:04.24] चम्किलो नभएको सुहाउदैन नि
[02:07.95] मायालु, गाजलु,आँखैमा
[02:21.77] कैदी बनाएर मलाई नराखन
[02:26.55] माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
[02:31.23] हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
[02:35.74] माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
[02:40.25] हाँसी देउन फेरी तिम्रो मन्द मुस्कान लिएर
[02:45.57] नरिसाउ, तिमी बुझी देउन मेरो पिडा
[02:51.72] आइदेउन अंगालोमा अब हाँसी देउ (हाँसी देउ)
[02:58.63] तिमी सुनिदेउन मेरो कुरा माया गर्छु भनि देउन
[03:03.42] माया गर्छु भनि देउन (भनि देउन)
[03:11.66] माया गर्छु भनि देउन (भनि देउन)
[03:20.71] भनि देउन भनि देउन (भनि देउन)
[03:30.01] माया गर्छु भनि देउन (भनि देउन)
