Aakhama Timilai
[00:25.99] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:39.29] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:51.50] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:04.53] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:17.53] जलाई आफूलाई देखाउन म सक्दिन
[01:30.02] जलाई आफूलाई देखाउन म सक्दिन
[01:42.74] माया तिमीलाई गर्छु म धेरै-धेरै
[01:55.75] माया तिमीलाई गर्छु म धेरै-धेरै
[02:33.72] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:46.49] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:59.25] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:12.02] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:25.56] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:37.24] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:50.28] माया तिमीलाई गर्छु म धेरै-धेरै
[04:02.78] माया तिमीलाई गर्छु म धेरै-धेरै
[04:44.47] जलाई आफूलाई देखाउन म सक्दिन
[04:56.96] जलाई आफूलाई देखाउन म सक्दिन
[05:09.71] माया तिमीलाई गर्छु म धेरै-धेरै
