Lrc Player

Mellow

Unknown artist
[03:33.11]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.44] Kapil Chaudhary가 만든 가사

[00:10.47] 가사 웹사이트 이름 Megalobiz

[00:14.19] हिजोआज तिम्रोमेरो कुराकानी हुँदै

[00:20.84] भोलीपर्सी मायाप्रिती बस्ने हो की कतै?

[00:27.22] अहिलेलाई त राखीरहेछु सम्हालेर मुटु

[00:33.34] तर भोली कतै तिमीले चोरी लाने होकी?

[00:39.97] भन मात्रै, तिमीलाई के चाहिन्छ दिन्छु म सबै

[00:46.35] तर छियाछिया मुटु मेरो नगरीदिनु है

[00:52.72] तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी

[00:59.10] त्यसैले आउन माया छिटो...

[01:37.94] कहिले कहीँ मध्य रातमा

[01:40.69] तिम्रो यादले मलाई

[01:44.15] उठाइदिन्छ फेरी सुत्नै नसकिने गरी

[01:50.52] माया केहो थाहा थियो जस्तो लाग्थ्यो पहिले

[01:57.16] येसरी नैले कसैलाई खोजे थिइन कहिले

[02:03.28] भन मात्रै, तिमीलाई के चाहिन्छ दिन्छु म सबै

[02:09.66] तर छियाछिया मुटु मेरो नगरीदिनु है

[02:16.04] तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी

[02:22.43] त्यसैले आउन माया छिटो...

[02:55.10] मुटुले थाम्नै नसक्ने त्यस्तो माया, ए कान्छी, नगरन है

[03:07.58] मुटुले थाम्नै नसक्ने त्यस्तो माया, ए कान्छी, नगरन है