Muskurayera
[00:01.06] Kapil Chaudhary가 만든 가사
[00:01.31] 가사 웹사이트 이름 Megalobiz
[00:01.58] मुस्कुराएर भन न मात्र, गर्छु पुरा म चाहना तिम्रा
[00:10.08] लेखी-लेखी यी पानाहरूमा साहारा तिम्रैले
[00:16.18] यो धड्कनलाई धड्कन बनाउँछ
[00:19.38] टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ
[00:27.73] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[00:34.12] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[00:40.23] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[00:45.86] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[00:52.50] मुस्कुराएर भन्छु म पनि मनका कुरा झन्
[00:58.70] लजाएर नभाग न तिमी, सुन न सुन
[01:04.02] चलिरहेछ यो जीवन हाँसीखुसी रही आज
[01:09.86] नहुन्थ्यौ तिमी यो जीवनमा, खाली-खाली संसार
[01:19.16] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[01:25.27] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[01:31.11] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[01:36.96] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[01:43.06] एक-दुई दिनहरू त केही होइन
[01:49.17] हजारौँ तिम्रै लागि पर्खी बस्छु म
[01:55.30] एक-दुई दिनहरू त केही होइन
[02:01.14] हजारौँ तिम्रै लागि पर्खी बस्छु म
[02:31.96] बिर्सन सकिन मैले त्यो मुहार
[02:37.54] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[02:42.84] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[02:48.95] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[02:55.08] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[03:01.45] मुस्कुराएर बसिरहन्छु म पनि यहाँ
[03:07.39] त्यहीँ छौ भनेर आनन्द मनाएँ
