Lrc Player

Thaha chaina

Unknown artist
[05:45.65]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.46] Kapil Chaudhary가 만든 가사

[00:11.08] LRC 웹사이트 이름 Meglobiz

[00:13.74] थाहा छैन कसरी बाँचूँ आज

[00:19.32] सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ

[00:25.96] हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई

[00:31.81] तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई

[00:38.71] थाहा छैन कसरी बाँचूँ आज

[00:44.29] सधैँ तिम्रै आसैआसमा मेरो मन आत्तिन्छ

[00:51.22] हो, बुझ्न सक्छु तिम्रा भावनाहरूलाई

[00:56.80] तर डर आइरहन्छ कतै भुल्ने हो कि मलाई

[01:16.71] तिम्रो त्यो निश्छल आँखा देख्दा

[01:23.35] भुल्न सक्दिन म सायद जुनीभरिलाई

[01:28.66] तिम्रो त्यो गुलाबी ओठ देख्दा

[01:35.57] रोक्न सक्दिन म आज चुम्न तिमीलाई

[01:41.41] यो के? तिमी नै भन न

[01:49.12] माया नै हो भने साथ देऊ, खुसी छु

[01:56.04] आज, तिम्रो नै आसमा

[02:02.95] यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah

[02:34.02] तिम्रो नशालु हेराइले मनमा कता-कता चोट पुग्दछ

[02:46.77] दु:खसुखमा पनि हामी थियाैँ एकसाथ, भुल्न म चाहन्न

[02:59.25] आज यो संसारमा हामी एउटा नयाँ पाइला साराैँ न

[03:11.54] हातमा हात दिई सँगै हिँडेर, बितेका पलहरू अझै पनि सम्झन्छु

[03:24.56] यो के? तिमी नै भन न

[03:32.29] माया नै हो भने साथ देऊ, खुसी छु

[03:38.93] आज, तिम्रो नै आसमा

[03:46.10] यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah

[04:28.87] यो के? तिमी नै भन न

[04:36.30] माया नै हो भने साथ देऊ, खुसी छु

[04:42.94] आज, तिम्रो नै आसमा

[04:50.38] यी सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु, yeah