Gainey dajai
[00:00.46] Kapil Chaudhary가 만든 가사
[00:10.90] LRC 웹사이트 이름 Meglobiz
[00:44.10] गाइने दाजैले सारङी रेत्दामा
[00:50.48] हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
[00:58.39] हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
[01:06.89] छम्छमि नाच्छु भन्थे दम्फुको तालमा
[01:13.00] ढुक्ढुकी मेरो बढ्छ नि ए साँहिला तिमीले हेर्दामा
[01:21.25] ढुक्ढुकी मेरो बढ्छ नि ए साँहिला तिमीले हेर्दामा
[01:55.78] मोहनी जादु छ सितल हावामा
[02:02.43] मिठा मिठा कुरा गरी यो मुटु चोरन
[02:08.81] मोहनी जादु छ सितल हावामा
[02:15.18] मिठा मिठा कुरा गरी यो मुटु चोरन
[02:21.83] लौन हेर तानिए आज राजा तिम्रो बोलिमा
[02:31.38] गाइने दाजैले सारङी रेत्दा मा
[02:37.76] हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
[03:11.76] गुन्जी रहेको छ यो धुन तिमी पनि सुनन
[03:18.67] माया पिरतिको भाकामा केहि त बोलन
[03:24.78] गुन्जी रहेको छ यो धुन तिमी पनि सुनन
[03:31.42] माया पिरतिको भाकामा केहि त बोलन
[03:38.06] लौन हेर तानिए आज राजा तिम्रो बोलिमा
[03:47.62] गाइने दाजैले सारङी रेत्दा मा
[03:53.73] हुरुक्कै हुन्छ मन मेरो ए साँहिला तिमीलाई देख्दामा
[04:01.96] छम्छमि नाच्छु भन्थे दम्फु को तालैमा
[04:08.60] ढुक्ढुकी मेरो बढ्छ नि ए साँहिला तिमीले हेर्दामा
[04:16.57] तिमीलाई देख्दामा
[04:19.76] तिमीले हेर्दामा
[04:22.68] हो तिमीलाई देख्दामा
[04:25.87] तिमीले हेर्दामा
[04:29.59] तिमीलाई देख्दामा
[04:32.78] तिमीले हेर्दामा
