Roka yo samay
[00:04.61] Kapil Chaudhary가 만든 가사
[00:06.80] LRC 웹사이트 이름 Meglobiz
[00:08.06] कसरी र किन, के भको छ तिमीलाई
[00:15.50] यो समयको खेल हो कि सत्यता
[00:23.20] पस्ताप्मा जिउनु पर्ने हरेक दिन यहाँ
[00:31.18] बद्लि रहेछ संसार, हजारौ रुपमा
[00:41.83] अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?
[00:49.26] खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई
[00:56.70] म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?
[01:04.14] खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई
[01:11.08] त्यसैले रोक यो समय
[01:14.80] तिमीलाई जानु छ एउटा ठाउँमा
[01:17.99] जहाँ जीवन तिम्रो हृदय डुब्दैछ
[01:25.95] त्यसैले रोक यो समय
[01:29.68] तिमीलाई जानु छ एउटा ठाउँमा
[01:33.41] जहाँ जीवन तिम्रो हृदय डुब्दैछ
[01:47.22] डुब्दैछ, डुब्दैछ
[02:11.94] तड्पी रहेको छौ कि आसा, विश्वाशमा?
[02:19.38] जब कोही छैन तिम्रो साथ
[02:27.10] पस्ताप्मा जिउनु नखोज, हरेक दिन यहाँ
[02:35.06] बद्लिन्छ तिम्रो संसार हजारौ रुपमा
[02:45.44] अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?
[02:53.14] खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई
[03:00.31] म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा
[03:07.78] खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई?
[03:14.95] त्यसैले रोक यो समय
[03:18.40] तिमीलाई जानु छ एउटा ठाउँमा
[03:22.12] जहाँ जीवन तिम्रो हृदय डुब्दैछ
[03:29.58] त्यसैले रोक यो समय
[03:33.56] तिमीलाई जानु छ एउटा ठाउँमा
[03:37.28] जहाँ जीवन तिम्रो हृदय डुब्दैछ
