Lrc Player

Soltini

Ekdev Limbu
[03:54.08]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.29] Kapil Chaudhary가 만든 가사

[00:10.40] LRC 웹사이트 이름 Meglobiz

[00:15.18] エクデフ・リンブのボーカル

[00:21.80] सोल्टिनी कसरी भनु तिमीलाई मेरा मनका कुराहरु

[00:31.10] भनि सोचीरहन्छु थाहा छ कि छैन तिमीलाई

[00:40.95] म त डुबी सक्या छु तिम्रो मायामा धेरै

[00:48.93] पोखु भन्छु अलि अलि डर लागिरहेको छ मलाई

[00:55.57] तर जे सुकै होस् भनि हेर्छु एकचोटी तिमीलाई

[01:02.47] 🎶🌬️

[01:14.73] चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने

[01:28.54] मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने

[01:43.69] इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने

[02:07.85] इंगा मिम मेट्ने

[02:11.31] भनिदेउन मन मा के छ बरु देउ

[02:19.28] यो आखामा हर्षका आशुहरु

[02:24.59] थामीदेउ न हात मेरो भरि त्यो संसार मेरो

[02:35.50] खुसिका रंगहरुले

[02:38.95] पोखु भन्छु अलिअलि डर लागिरहेको छ मलाई

[02:45.33] तर जेसुकै होस् भनि हेर्छु एकचोटी तिमीलाई

[02:52.77] चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने

[03:06.32] मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने

[03:21.49] इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने

[03:45.65] इंगा मिम मेट्ने

[00:00.00] फुलैको थुंगा तिमी पो हौ कि

[00:00.00] सिर्फुल सिरमा जुनै पो हौ कि

[00:00.00] आकाशको तारा टिपी ल्यायेउ कि

[00:00.00] झुटो बोलेमा मै मारी जाउँ कि

[00:00.00] हे हे हे हे हे.…….

[00:00.00] चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने

[00:00.00] मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने

[00:00.00] इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने