Lrc Player

Kati baschau pardesshamai

Unknown artist
[04:13.60]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.28] Kapil Chaudhary가 만든 가사

[00:05.31] LRC 웹사이트 이름 Meglobiz

[00:10.09] Kati Baschau Pardeshamai Lyrics by Trishna Gurung

[00:10.50] intro

[00:11.56] आऊ, तिमी आऊ

[00:15.81] आऊ, तिमी आऊ

[00:20.32] आऊ, तिमी आऊ

[00:24.84] आऊ, तिमी आऊ

[00:28.56] chorus

[00:30.17] कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो

[00:39.20] फर्की आऊ माछापुच्छ्रे हिमाल सम्झेर

[00:48.24] कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो

[00:57.28] फर्की आऊ यही गाउँमा प्रीतै सम्झेर

[01:04.72] hook

[01:06.04] आऊ, तिमी आऊ

[01:10.03] आऊ, तिमी आऊ

[01:14.55] आऊ, तिमी आऊ

[01:19.06] आऊ, तिमी आऊ

[01:22.24] to see

[01:24.37] घुमी फेरि आउँदैन हेर, दुई दिने जीवनी

[01:33.41] थाहा नपाई बिती जाला वर्षौँ, दिनहरू पनि

[01:42.53] घुमी फेरि आउँदैन हेर, दुई दिने जीवनी

[01:51.56] थाहा नपाई बिती जाला वर्षौँ, दिनहरू पनि

[02:00.60] सम्झन्छु बारम्बार खेलेको हामी

[02:10.15] कहिले त त्यो लेकैमा, कहिलेकाहीँ बेँसी

[02:17.07] to see

[02:37.01] उभी पारि भन्ज्याङैमा तिम्रो नाउँ बोलाउँछु नि

[02:46.31] हर गोधूलि साँझैमा तिमीलाई पर्खी बस्दै छु नि

[02:54.81] उभी पारि भन्ज्याङैमा तिम्रो नाउँ बोलाउँछु नि

[03:04.37] हर गोधूलि साँझैमा तिमीलाई पर्खी बस्दै छु नि

[03:13.14] सम्झन्छु दिनरात खेलेको हामी

[03:22.43] कहिले त त्यो लेकैमा, कहिलेकाहीँ बेँसी

[03:29.89] outro

[03:31.22] कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो (आऊ, तिमी आऊ, आऊ, तिमी आऊ)

[03:40.24] फर्की आऊ माछापुच्छ्रे हिमाल सम्झेर (आऊ, तिमी , आऊ, तिमी आऊ)

[03:49.01] कति बस्छौ परदेशमै देशै छोडेर? हो-हो (आऊ, तिमी आऊ, आऊ, तिमी आऊ)

[03:58.06] फर्की आऊ यही गाउँमा प्रीतॉ ऊ, तिमी आऊ)