Lrc Player

K hunthyo hola

Unknown artist
[05:54.17]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.86] Kapil Chaudhary가 만든 가사

[00:15.44] LRC 웹사이트 이름 Meglobiz

[00:28.47] हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी

[00:44.41] यहाँ छैनन् अरू कोही, मात्र यही जुनकिरी चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुशी

[01:02.47] यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि

[01:18.69] यही, यही नै हो अन्त्य, थाहा छ हामीलाई, तैपनि खुशी छौँ हामी दुई

[01:34.89] यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि

[01:55.09] के हुन्थ्यो होला हामी सँगै भएको भए?

[02:02.80] यस्तै नै कुरा मैले कति सोची बसेँ

[02:11.30] अफसोस गर्ने मान्छे म कहिले बनेछु?

[02:19.00] यस्तै नै कुरा कति मैले सोची बसेछु, तर

[02:26.97] तिमीलाई मन पर्ने गीत म सुन्दिन

[02:35.20] हामीले सँगै हेरको movie म हेर्दिन

[02:43.45] तिमीलाई मन पर्ने किताब मैले साटिसकेको छु

[02:51.67] तिम्रो शहरमा म झुक्केर नि आउँदिन

[03:33.65] सक्ने भए बनाइदिन्थेँ तिम्रो लागि एउटा शहर

[03:42.94] हुँदैन थियौ कहिल्यै एक्लो तिमी

[03:50.38] डम, डम, डम, डम

[03:52.37] तिमीलाई माया गर्ने सबैजना समेटी

[03:59.27] हुँदैन थियौ कहिल्यै एक्लो तिमी

[04:08.57] के हुन्थ्यो होला हामी सँगै भएको भए?

[04:16.80] यस्तै नै कुरा मैले कति सोची बसेँ

[04:24.78] अफसोस गर्ने मान्छे म कहिले बनेछु?

[04:32.77] यस्तै नै कुरा मैले कति सोची बसेछु

[04:42.59] Ooh, हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी

[04:59.59] यहाँ छैनन् अरू कोही, मात्र यही जुनकिरी चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुशी

[05:17.91] यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि