Lrc Player

Timro lagi

Unknown artist
[04:12.08]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.88] Kapil Chaudhary가 만든 가사

[00:10.14] LRC 웹사이트 이름 Meglobiz

[00:17.04] तिम्रो आँखाको गहिराइमा मलाई डुब्न देऊ न

[00:25.01] तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न

[00:32.98] कति राख्छौ मनका कुरा मनमै गुम्साई?

[00:40.68] भन न, भन, केही त भन न, नतड्पाऊ मलाई

[00:48.38] तिम्रो लागि म सधैँ हुनेछु

[00:51.84] तिम्लाई साथ म सधैँ दिनेछु

[00:55.82] दिनु परे म ज्यानै दिउँला

[00:59.27] तर तिम्रो इच्छा म पुऱ्याउनेछु

[01:03.54] तिम्रो लागि म सधैँ हुनेछु

[01:07.26] तिम्लाई साथ म सधैँ दिनेछु

[01:11.26] दिनु परे म ज्यानै दिउँला

[01:14.45] तर तिम्रो इच्छा म पुऱ्याउनेछु

[01:27.20] हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन

[01:34.91] बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन

[01:42.34] भो, भो, अब धेरै नसताऊ मलाई

[01:45.53] राखिराखेको छु मनमा सजाई तिमीलाई

[01:50.32] के पाउनु छ र? के गुमाउनु छ?

[01:53.51] मरिलाने केही हैन दिई हेर मौका

[01:57.50] तिम्रो लागि म सधैँ हुनेछु

[02:01.21] तिम्लाई साथ म सधैँ दिनेछु

[02:04.94] दिनु परे म ज्यानै दिउँला

[02:08.39] तर तिम्रो इच्छा म पुऱ्याउनेछु

[02:12.63] तिम्रो लागि म सधैँ हुनेछु

[02:16.36] तिम्लाई साथ म सधैँ दिनेछु

[02:20.07] दिनु परे म ज्यानै दिउँला

[02:23.79] तर तिम्रो इच्छा म पुऱ्याउनेछु

[02:59.38] तिम्रो लागि म सधैँ हुनेछु

[03:02.57] तिम्लाई साथ म सधैँ दिनेछु

[03:06.29] दिनु परे म ज्यानै दिउँला

[03:09.75] तर तिम्रो इच्छा म पुऱ्याउनेछु

[03:14.00] तिम्रो लागि म सधैँ हुनेछु

[03:17.72] तिम्लाई साथ म सधैँ दिनेछु

[03:21.70] दिनु परे म ज्यानै दिउँला

[03:25.15] तर तिम्रो इच्छा म पुऱ्याउनेछु