Lrc Player

Flirty maya

Unknown artist
[04:01.12]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.24] LRC 웹사이트 이름 Meglobiz

[00:15.32] Kapil Chaudhary가 만든 가사

[00:29.40] तिम्रो रङ्गीन त्यो भित्तामा मेरो black-and-white फोटो तिमी टाँस न

[00:37.37] मेरो कोइ नि नहाँस्ने चुट्किलामा तिमी मुर्छा परी हाँस न

[00:45.87] गाउन आउँदैन मलाई, तैनि तिमी छमछमी नाच न

[00:53.31] त्यति पातली त छैनौ, हाल्का बोसो लाग्या कम्मर भए नि भाँच न

[01:01.01] म परेँ पछि तिम्रो

[01:05.28] तिमी पनि हल्का यतातिर हेरिदेऊ न

[01:13.52] हे, रेला गऱ्या हैन मैले, तिम्रो सबै कुरा म त मान्दिउँला

[01:21.01] तिम्रो भूपू मायालुले दुःख दिए त्यसलाई घरमै गई हान्दिउँला

[01:29.78] "खान्छु" मात्र भन तिमी, होटेलमा लगी जे नि खान्दिउँला

[01:37.48] डोरी भको ब्लाउज लगाउनू, अनि पछि-पछि आई डोरी तान्दिउँला

[01:44.67] म परेँ पछि तिम्रो

[01:49.44] तिमी पनि हल्का यतातिर हेरिदेऊ न

[01:56.89] सधैँ नै पछि तिम्रो

[02:01.13] तिमी पनि हल्का यतातिर हेरिदेऊ न

[02:33.82] ए-हे, ला-ला

[02:37.28] ला, ला, ला-ला-ला-ला-ला

[02:41.26] आ-हा, हा, हा

[02:44.71] ला-ला-ला-ला, ला, ला, ला

[02:49.76] आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउँछ, दिल तोड्दिन

[02:57.46] आउला बाधाअड्चन जिन्दगीमा, तर कहिले मुख भने मोड्दिन

[03:05.69] होलान् तिमीसँग आफ्नै अतीतका कुरा, कहिल्यै सोध्दिन

[03:13.93] मेरो पनि मिलन-बिछोडका कथा हामीसँग कहिल्यै जोड्दिन

[03:21.10] म परेँ पछि तिम्रो

[03:25.62] तिमी पनि हल्का यतातिर हेरिदेऊ न

[03:33.05] सधैँ नै पछि तिम्रो

[03:37.57] तिमी पनि हल्का यतातिर हेरिदेऊ न

[03:45.01] म परेँ पछि तिम्रो

[03:49.79] अब त हल्का यतातिर हेरिदेऊ न