Lrc Player

Timi Aja Bholi

Unknown artist
[03:36.06]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.54] Kapil Chaudhary가 만든 가사

[00:11.76] LRC 웹사이트 이름 Meglobiz

[00:14.77] तिमी आजभोलि किन बोल्दिनौ?

[00:19.47] किन बोल्दिनौ, माया लाउँदिनौ?

[00:24.51] तिमी आजभोलि किन हाँस्दिनौ?

[00:30.01] किन हाँस्दिनौ, प्रीति साट्दिनौ?

[00:33.99] भन, किन तड्पाउँछौ, धुरुधुरु रुवाउँछौ?

[00:38.77] भन, किन तड्पाउँछौ, धुरुधुरु रुवाउँछौ?

[00:43.55] तर्किएर तिमी किन भागी हिँड्छौ?

[00:48.22] किन भागी हिँड्छौ, मलाई सताउँछौ?

[00:53.27] तिमी आजभोलि किन बोल्दिनौ?

[00:57.82] किन बोल्दिनौ, माया लाउँदिनौ?

[01:02.61] 🎶

[01:22.51] "सहारा मेरो तिमी नै हौ, सहयात्री बन्छु" भन्थ्यौ

[01:27.13] सायद अब बिर्सिसक्यौ कि?

[01:31.89] सपनाको महलभित्र तिमी नै थियौ राजकुमारी

[01:36.94] मेरो माया व्यर्थै भयो कि?

[01:41.72] "सहारा मेरो तिमी नै हौ, सहयात्री बन्छु" भन्थ्यौ

[01:46.50] सायद अब बिर्सिसक्यौ कि?

[01:51.02] सपनाको महलभित्र तिमी नै थियौ राजकुमारी

[01:56.08] मेरो माया व्यर्थै भयो कि?

[02:00.32] भन, किन तर्साउँछौ, व्यथाहरू बल्झाउँछौ?

[02:05.11] भन, किन तर्साउँछौ, व्यथाहरू बल्झाउँछौ?

[02:09.89] झर्किएर तिमी किन दुनियाँ हँसाउँछौ?

[02:15.47] किन दुनियाँ हँसाउँछौ, मलाई रुवाउँछौ?

[02:19.72] तिमी आजभोलि किन बोल्दिनौ?

[02:24.50] किन बोल्दिनौ, माया लाउँदिनौ?

[02:38.84] भन, किन तड्पाउँछौ, धुरुधुरु रुवाउँछौ?

[02:43.89] भन, किन तर्साउँछौ, व्यथाहरू बल्झाउँछौ?

[02:48.67] तर्किएर तिमी किन भागी हिँड्छौ?

[02:53.47] किन भागी हिँड्छौ, मलाई सताउँछौ?

[02:58.26] तिमी आजभोलि किन बोल्दिनौ?

[03:02.78] किन बोल्दिनौ, माया लाउँदिनौ?

[03:07.57] तिमी आजभोलि किन हाँस्दिनौ?

[03:12.08] किन हाँस्दिनौ, प्रीति साट्दिनौ?

[03:17.12] तिमी आजभोलि किन बोल्दिनौ?

[03:21.91] किन बोल्दिनौ, माया लाउँदिनौ?