Lrc Player

Aaudai Jadai

Unknown artist
[04:14.59]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:02.64] Kapil Chaudhary가 만든 가사

[00:15.13] LRC 웹사이트 이름 Meglobiz

[00:31.08] तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्

[00:45.19] तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस्

[00:58.74] तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्

[01:12.55] तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस्

[01:25.84] मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो

[01:40.19] तिम्रो-मेरो बीच धेरै कुरा छन्, निकै नै अप्ठेरो

[01:53.22] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[02:08.16] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[02:20.93] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[02:34.77] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[03:15.68] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[03:30.29] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

[03:43.05] आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी

[03:56.87] जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी