Lrc Player

Samjhana ma

Unknown artist
[04:50.71]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.85] Bartika Eam Rai의 보컬

[00:10.16] LRC 웹사이트 이름 Meglobiz

[00:15.21] Kapil Chaudhary가 만든 가사

[00:26.10] बाटो छुटेदेखि कस्तो कस्तो संसार

[00:31.41] तिमीले एक्लै देख्यौ होला सबैभन्दा टाढा

[00:44.69] कति फेरी फेरी यही एउटा जीवन

[00:50.03] कति थरी बाच्यौ होला छ कसलाई थाहा

[01:03.31] दुखकै कुरा गर्ने हो भने

[01:08.89] साँझ हैन धेरै साँझ चाहिन्छ तिमीलाई थाहा छ

[01:21.91] झुटो नबोली खुला सत्य बोल्ने हो भने

[01:27.76] कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ

[01:40.77] सम्झनामा म सधैँ हाँसीरहू

[01:54.85] सम्झनामा तिमी सधैँ हाँसीरह

[02:06.80] अनि ए साथी, भेट भयो

[02:11.86] आज कति वर्षपछि ?

[02:24.35] माईला दाईको रेडियोमा

[02:27.01] सँगै गीत गाईहिड्थे हुने हो म

[02:31.00] गायिका भन्दै हिड्थे म

[02:35.26] तैँले बुनिदिएको सपना

[02:40.83] पछ्याउँदै आईपुगे यहाँसम्म

[02:46.15] सपनाको झोला बोकी आकाश चुम्ने

[02:49.60] साहस लिँदै ठूलो मान्छे बन्ने हू म भन्दै गाथ्यिस तँ

[02:56.79] एकचोटी पनि नफ़र्किकन

[03:02.10] उडीहालिस त्यहि ठूलो जहाजमा

[03:10.33] सम्झनामा म सधैँ हाँसीरहू

[03:23.61] सम्झनामा तिमी सधैँ हाँसीरह

[03:36.36] सिकेकै कुरा गर्ने हो भने

[03:42.48] यथार्थदेखि रहेछ सोच कति पर

[03:55.49] भोगेकै कुरा साट्ने हो भने

[04:01.07] कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ

[04:15.15] सम्झनामा म सधैँ हाँसीरहू

[04:27.68] सम्झनामा तिमी सधैँ हाँसी नै रह