Maili
[00:01.65] Kapil Chaudhary가 만든 가사
[00:20.10] LRC 웹사이트 이름 Meglobiz
[00:39.23] टाढा-टाढा मेरी मायालु बाटो हेर्दै होलिन्
[00:54.65] फर्किन्छ कि भनी उनी दिनहरू गन्दै होलिन्
[01:09.25] त्यही पीपलुको छायामा हामी दुई रमेको
[01:24.93] सम्झिँदै मलाई मेरी माया झ्यालैमा बसी टोलाउँदी हुन्
[01:45.11] मेरी माइली
[02:01.04] मेरी माइली, mm
[02:16.98] ❤️
[02:52.57] भावी कस्तो हाम्रो टाढिनुपर्ने?
[03:08.52] दैवको खेल भनी मन बुझाउनुपर्ने
[03:24.72] समयको सीमा नाघेर म आउनेछु
[03:40.76] कर्मलाई ढाँटेर फेरि डाँडा काट्नेछु
[03:53.79] फेरि पीपलुको छायामा हामी दुई रमाउँला
[04:10.60] परदेशबाट फर्केर हामी नयाँ संसार सजाउँला
[04:29.20] मेरी माइली
[04:45.13] मेरी माइली, mm
[00:00.00] आशाको दियो निभ्न दिन्न,
[00:00.00] उसको आगमन मनभित्र चिन्ह दिन्छ।
[00:00.00] उँ ऐले सम्म उसको पर्खाइमा बसी रछ,
[00:00.00] एक झिल्को प्रेमका लागि धानी रछ।🖤
