Timro najarle
[00:00.39] Kapil Chaudhary가 만든 가사
[00:15.26] LRC 웹사이트 이름 Meglobiz
[00:24.30] तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
[00:30.94] मेरो मनमा हलचल मचाउँछ
[00:36.77] मेरो मनमा हलचल मचाउँछ
[00:41.57] तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
[00:47.99] मेरो मनमा खुलदुली हुन्छ
[00:53.82] मेरो मनमा खुलदुली हुन्छ
[00:58.87] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[01:04.19] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[01:33.67] तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
[01:39.77] तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?
[01:45.62] तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
[01:51.74] तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?
[01:57.32] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[02:03.17] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[02:32.66] तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
[02:38.22] केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
[02:44.08] तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
[02:49.91] केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
[02:56.05] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[03:01.61] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[03:07.73] तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
[03:13.82] मेरो मनमा हलचल मचाउँछ
[03:19.41] मेरो मनमा हलचल मचाउँछ
[03:24.74] तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
[03:30.84] मेरो मनमा खुलदुली हुन्छ
[03:36.97] मेरो मनमा खुलदुली हुन्छ
[03:42.01] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[03:47.33] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[03:53.70] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[03:59.01] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
