Jutta maa
[00:00.28] Kapil Chaudhary가 만든 가사
[00:10.11] LRC 웹사이트 이름 Meglobiz
[00:19.40] अतीतका दिनहरुमा लड्दै थिए म
[00:22.33] सधै एक्लो कसैको साथ थिएन
[00:24.45] कसैले बाल दिएन तर मैले हारिन
[00:26.85] जहिले लागि पर्थे सङ्घर्ष मैले छाडिन
[00:30.03] कहिले आत्तिन वा लक्ष्य बाट टाढिन
[00:32.15] कहिले थाकिन कर्तव्य बाट भागिन
[00:34.54] सत्यबाटो त्यागिन किनकी मलाई बिश्वास थियो
[00:37.20] कला साधना बुद्धि र विचारको
[00:39.59] खाली खोपडी राक्षसको सिकार हो
[00:41.98] त्यसैले मान्दिन म भाग्य निधार को
[00:43.84] आ-आफ्नै विचार हो छुईन शुद्ध म
[00:46.50] हिंसाको छाया छ यम बुद्ध मा
[00:48.89] शान्ति चाहन्छु हैन गौतम बुद्ध म
[00:51.28] म लड्छु मस्तिष्कको युद्ध मा
[00:53.67] त्यसैले चढ्नु अघि निस्कर्षको रुख मा
[00:56.06] एक चोटि हिडि हेर मेरो जुत्ता मा
[00:58.98] जतिसुकै गर त म विलिन हुन्न
[01:01.37] बरु जिउदै मर्छु म त सङ हिड्दिन
[01:04.03] एक्लै लड्छु बरु कोहि सङ मिल्दिन
[01:06.42] राती सुत्दा पनि म आँखा चिम्लिन्न
[01:18.64] आज मैले नचिन्नेले पनि मलाई चिन्दछन
[01:21.30] त्यसैले होला मेरा शत्रुहरु खिन्न छन्
[01:23.68] यहाँ फाइदाको लागि सबै मिल्दछन
[01:26.07] दुख पर्दा आफ्नैले आखा चिम्लन्छन
[01:28.47] कारण विभिन्न छन् अर्कै बाटो रोज्छु म
[01:31.12] मतलबी दुनियामा साथीहरु खोज्छु म
[01:33.51] खुट्टा तान्ने प्रवृती माथी बोझ हु म
[01:36.43] एउटा खोज हु म, बेहोसी होस हु म
[01:38.56] सुगम सङ्गीतले शब्द चित्र कोर्छु म
[01:40.97] कुकर्म सोच्दिन, कुशब्द बोल्दिन
[01:43.62] मनमा घृणा र ईष्र्या म बोक्दिन
[01:45.75] रिस उठ्छ तर जिम्मेवारी बोक्छु म
[01:48.40] गरीबको गाँस मुर्दाको सास हु म
[01:50.79] यो शताब्दी को मानव पृथ्वी आकाश हु म
[01:53.18] सबैको साथ छु म महसुस गर
[01:55.61] पुर्व पश्चिम दक्षिण उत्तर बढ
