Lrc Player

Mauntama

Unknown artist
[03:47.53]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:02.08] Kapil Chaudhary가 만든 가사

[00:10.36] LRC 웹사이트 이름 Meglobiz

[00:16.21] मायालु किन हो, आज तिमी मौन छौ

[00:23.98] तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई

[00:32.48] मायालु किन हो, आज तिमी मौन छौ

[00:39.67] तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई

[00:48.18] केही त बोली देउ, मायालु

[00:55.08] भावना मनका सारा तितामिठा खोलेर

[01:02.52] भनी देउ

[01:11.48] केही बिराए छु भने दुई हात जोडेर

[01:22.38] माफी म माग्दछु

[01:27.96] डर लाग्छ कतै हामी यसरी नै सधैंको टाडिदै नै जाने हो कि

[01:40.17] हो, हो, हो

[01:46.29] आज किन हो एकासी निलो आकाशमा

[01:53.46] कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि

[02:02.22] आज किन हो एकासी निलो आकाशमा

[02:09.39] कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि

[02:18.16] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[02:57.22] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[03:07.84] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[03:18.47] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[03:29.36] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[00:00.00] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[00:00.00] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[00:00.00] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[00:00.00] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[00:00.00] तिम्रो मौनतामा, तिम्रो मौनतामा

[00:00.00] तिम्रो मौनतामा